Express !

कुन समयमा महिलाहरु अधिक उत्तेजित हुने गर्दछन ?? जानिराखौ

♠ Posted by News Express Today
   सेक्स गर्न सबैको इच्छा हुन्छ यो केटा केटी सबैमा सेक्सको चाहना हुन्छ । यो एउटा प्रकृतिले बनाएको नियम हो त्यसैले यसको लागि लजाउने र गलत काम हो यो भनेर भने मान्दैनौ । कसैले खुलेर यस बारे भन्दा छन् भने कसैले भन्दैनन् ।मानिसमा किशोरावस्थाबाट यौन इच्छा जागरूक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ । तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरू विद्यमान छन् । अहिलेसम्मका खोज अनुसन्धानहरुको निष्कर्षमा के भन्न सकिन्छ की पुरूषको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारीको समयअनुसार फरक फरक हुन्छ । यौन तथा प्रजनन् विज्ञहरुका अनुसार महिलाको महिनावारी भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो । बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय हो । यसको कारक तत्व भने रागरसहरूको उत्पादन र त्यसको प्रभावलाई नै मानिएको छ । केही केटीहरूमा किशोरावस्थाको पूर्वावस्था (१०–१४ वर्ष) मा यौनचाहना सुषुप्त रूपमा रहन्छ भने मध्य किशोरावस्थामा (१५–१७ वर्ष) यौन चाहना पूर्ण रूपमा सक्रिय हुने हुन्छ । तर यही उमेरका किशोरहरू भने किशोरीहरूको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध बिस्तारतिर ध्यान दिने भएकाले समाजमा केटाभन्दा बढी केटीको यौनचाहना बढी हुन्छ भने धारणा छ । हाम्रो समाजमा यस अवस्थाका केटीहरू आफ्नो चाहना पूर्ण रूपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरू आफ्नो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्ष रूपमा आफ्नो इच्छालाई अगाडि आउन दिँदैनन् । १५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरू श्रृगार सामग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई सबैभन्दा राम्रो देखाउने, सफा सुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरू गर्ने गर्दछन् । समय परिस्थिति र आफू बस्ने समाजको मूल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरूमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ । यो समय र ठाउँ हेरेर पनि यसको इच्छा हुने गर्द छ । यसमा लजाउने कुरा हुदैन ।स्रोत : दैनिक नेपाल   

यि कस्ता चिकित्सक ! पोर्न सामाग्री हेर्दै गरे योनीको शल्यक्रिया

♠ Posted by News Express Today
  
वेलायत, वेलायतका तीन जना न्यायाधीशले आफ्नै कार्यकक्षमा पोर्न सामाग्री हेर्दा जागिरबाट हात धुनु परेको समाचार सेलाउन नपाउँदै अष्ट्रेलियामा एक चिकित्सकले पोर्न सामाग्री हेर्दै बिरामीको शल्यक्रिया गरेका छन् । बिरामीको शल्यक्रिया जस्तो अतिसंवेदनशील कार्यगर्दा पोर्न सामाग्री हेर्न ति भारतीय मुलका चिकित्सकको उक्त कार्यमा अहिले चर्चाको विषय बनेको छ ।
अस्ट्रेलियाको राजधानी मेलबर्न स्थित एक अस्पतालमा सन् २००८ मा भएको शल्यक्रिया गर्दा चिकित्सक राकेश कालराले पोर्न तस्वीरको प्रयोग गरेका हुन् । मेलबर्नमै हालै भएको शल्यचिकित्सकको सम्मेलनका क्रममा मात्र उनले उक्त कुराको खुलासा गरेका न्यूज डट कम डट एयुले जनाएको छ । बलात्कार पीडित एक महिलाको उपचारका क्रममा उनले यस्तो विधिको प्रयोग गरेका हुन् ।
बलात्कारका क्रममा ती महिलाको योनीमा घाउ लागेको रहेको र क्षतविक्षत भएको ति चिकित्सकले बताएका छन् । अस्पतालमा ती महिलाको योनीलाई सर्जरी गरेर पूरानै सामान्य अवस्थामा पूराउनुपर्ने चुनौतिका रुपमा चिकित्सक कालराको सामु थियो । त्यसपछि उनले अपरेसन कक्षमा विभिन्न कोणबाट खिचिएका योनीका तस्वीरहरु आफ्नो अगाडि राखे ।
उनले ती तस्वीरहरुलाई ध्यानपूर्वक हेर्दै योनीको वास्तविक आकार प्रकार बुझ्दै ती महिलाको शल्यक्रिया अघि बढाए । उनले बलात्कारका क्रममा च्यातिएको महिलाको यौनांगको कन्याजाली अर्थात् हाइमिनलाई पनि पूरानै अवस्थामा फर्काउन सफल भए ।
यस्तो चुनौतिपूर्ण शल्यक्रिया मार्फत महिलाको यौनांगलाई कुमारी अवस्थामै फर्काउन सफल ती चिकित्सकको कदमलाई धेरैले तारिफ गरे । तर सम्मेलनमा उपस्थित कतिपय महिला चिकित्सकले भने उनको कदमप्रति आपत्ति जनाएको बताइएको छ ।