लोक गायिकाले यस्तो गरेपछि …(तस्विर सहित)

♠ Posted by News Express Today at 6:20 AM
नेपाली लोक गायिका ज्योति मगरले आफू लोक गायिका मात्र नभएर ग्लयामरस प्रस्तुतीकर्ता पनि भएको पुष्टी गरेकी छिन् ।
japan concert hangama
पश्चिमाञ्चल दृष्टिबिहीन बिद्यार्थीहरुको सहयोगका लागि बलेवा सेवा समाज जापान र अन्तराष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा बिहिवार सम्पन्न ‘नयाँ वर्ष शुभकामना साँझ २०१५’ मा ज्योतिले सबैको अनुहारमा ज्योति ल्याइन् ।
japan concert hangama 1
उनको प्रस्तुती कुनै लोकगायिकाको भन्दा पनि अंग प्रदर्शन गर्न मन पराउने मोडलको उत्ताउलो प्रस्तुती जस्तो देखिन्थ्यो । परवासी नेपाली चर्चित पप गायक सुगमको गीतमा भन्दा ज्योतिको हाउभाउमा भने निक्कै झुमे ।

मौषम निक्कै चिसो भएपनि ज्योतिको पहिरन र प्रस्तुती साँच्चिकै तताउने खालको थियो ।
japan concert hangama 2
जापानमा ज्योतिको प्रस्तुति नेपाली लोक गायिकाको सबै भन्दा बोल्ड प्रस्तुत भन्न फरक नपर्ने खालको थियो ।
japan concert hangama 3

0 comments:

Post a Comment