अष्ट्रियामा ७० हज़ारको हाराहारीमा शरणार्थी भित्रीने अनुमान

♠ Posted by News Express Today at 9:22 AM
अष्ट्रियाको गृह मन्त्रालयद्वारा यस बर्ष अष्ट्रियामा ७० हज़ारको हाराहारीमा शरणार्थी भित्रीने अनुमान गरेको जनाएको छ । साथै विशेस स्रोतका अनुसार विगतका वर्षहरूमा भन्दा यस बर्ष बढ़ी शरणार्थीहरू आउने अनुमान गरेको छ । नेपाली मुलका ब्याक्तीहरू पनी शरणार्थी बन्ने गरेको अष्ट्रियामा हालै नेपालमा गएको महा बिनाशकारी भुकम्पले प्रभावित हुदा आएको यस अनुमानले नेपालीहरूको पनी संख्या बढ्ने जनाईएको छ साथै नेपाली निःशुल्क जाने अबसर मिलाईने समेत जानकारीमा आएको छ ।  
 
 

0 comments:

Post a Comment