♠ Posted by News Express Today at 8:01 PM
div dir="ltr" style="text-align: left;" trbidi="on">
आर्थिक अवस्था कमजोर भएका युवती बाध्यताले यौन व्यवसायमा लागेका हुन्छन् । अर्काेतिर छोटो समयमै धन कमाएर धनाढ्य बन्न व्यापारीले यौन व्यवसाय सञ्चालन गरेका हुन्छन् । तर यहाँ एउटा अनौठो चलन छ । आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा उपलब्ध गराइन्छ ।
ग्राहकले सित्तैमा छानीछानी युवतीसँग सेक्स गर्न पाउँछ । यो अनौठो चलन अस्ट्रियाको साल्जबर्ग सहरको हो । सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो ।

वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स कारोबार नियन्त्रण तथा कर विरोधी अभियान अन्तर्गत ग्राहकलाई सित्तैमा सेवा दिएको बताएका छन् । सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि हजारौं मानिसहरु लाइन लागेको अस्ट्रियाका सञ्चारमाध्यमका तस्बिरमा देखाइएको छ ।
वेश्यालयका मालिक म्युलरले सेक्स सेवा दिने कर्मचारीलार्इ पूरा पारिश्रमिक दिने जनाएका छन् ।
div dir="ltr" style="text-align: left;" trbidi="on">
0 comments:
Post a Comment