♠ Posted by News Express Today at 4:59 AM

काठमाडौं: सुदुरपश्चिमको दार्चुला केन्द्रविन्दु भएर आज भूकम्प गएको छ । बिहान ८:१४ बजे ४.१ म्याग्निच्यूड क्षमताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दैनिकजसो कम्पनहरु गइरहेपनि ८ दिनअघि बाजुरा र बाग्लुङ केन्द्रविन्दु भएर ४.२ र ४.१ म्याग्निच्यूड क्षमताको भूकम्प गएको थियो ।


0 comments:
Post a Comment